Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साताको पहिलो कारोबारको दिन नेप्से ८.५७ अंकले घट्यो

साताको पहिलो कारोबारको दिन नेप्से ८.५७ अंकले घट्यो


  • 2.1K
    Shares

    • images
    साताको पहिलो कारोबारको दिन नेप्से ८.५७ अंकले घट्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्सेमा पहिरो गएको छ । आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा बन्द भएको छ ।

    नेप्से परिसूचकसँग कारोबार रकम पनि घटेको छ । आज ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रूपैयाँको कारोबार भएको छ ।

    आजको दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १४:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij