Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्वाेच्च अदालत

सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न भनिएको आदेश

सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न भनिएको आदेश


  • 4.1K
    Shares

    सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछाने थुनामा राख्न  भनिएको आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

    शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । 

    adeshh-1748164778.jpg

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १४:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij