Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सहकारी पीडितहरु अर्धनग्न भएर विरोध प्रदर्शन गर्दै , सरकारले कहिले गर्ला पीडितको माग पुरा ?

सहकारी पीडितहरु अर्धनग्न भएर विरोध प्रदर्शन गर्दै , सरकारले कहिले गर्ला पीडितको माग पुरा ?

  • 1.4K
    Shares

    • images
    सहकारी पीडितहरु अर्धनग्न भएर विरोध प्रदर्शन गर्दै , सरकारले कहिले गर्ला पीडितको  माग पुरा ?

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले आज आइतबार अर्धनग्न भई  विरोध  प्रदर्शन गरेका छन् । 

    आफुहरुको बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

    त्यसैगरी केहि समय अघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए भने सहकारीमा बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् । 

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १४:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij