Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

लामिछानको मुद्दामा भएको आदेशमा देखियो त्रुटि, सच्याउन सर्वोच्चमा आजै पेशी तोकियो

लामिछानको मुद्दामा भएको आदेशमा देखियो त्रुटि, सच्याउन सर्वोच्चमा आजै पेशी तोकियो

  • 2.4K
    Shares

    लामिछानको मुद्दामा भएको आदेशमा देखियो त्रुटि, सच्याउन सर्वोच्चमा आजै पेशी तोकियो

    काठमाडौं । रवि लामिछानको मुद्दामा भएको आदेशमा त्रुटि देखिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि देखिएपछि सच्याउनको लागि आजै इजलासमा पेशी तोकिएको छ । 

    शुक्रबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेश सच्याउन इजलासमा पेसी तोकिएको हो ।

    लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो ।  

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १३:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij