Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नाती हृदयन्द्रलाई लिएर ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा

नाती हृदयन्द्रलाई लिएर ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा


  • 4.7K
    Shares

    • images
    नाती हृदयन्द्रलाई लिएर ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाती हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालया फणिरजा पाठकका अनुसार हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् । संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

    ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

    प्रकाशित मिति :जेठ १० २०८२ शनिवार - १९:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij