Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा, नयाँ बसपार्कमा घर फर्कनेको भीड (फोटोफिचर)

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा, नयाँ बसपार्कमा घर फर्कनेको भीड (फोटोफिचर)


  • 6.3K
    Shares

    उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा, नयाँ बसपार्कमा घर फर्कनेको भीड (फोटोफिचर)

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुने भएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन् ।

    सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

    कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको 'चेन ब्रेक'का लागि भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको हो ।

    निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।काठमाडौंको नयाँ बसपार्कमा अहिले घर फर्कनेहरूको भीड लागेको छ ।

    buspark 2.jpgbuspark 3.jpgbuspark 1.jpg

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १०:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij