Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट


  • 3.0K
    Shares

    • images
    राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेलविरुद्ध योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ ।

    ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन परेको हो ।

    पौडेलविरुद्ध योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको छ ।

    अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको बर्खिलाफ राजनीतिक स्वार्थ जोडिएका पौडेललाई गैरकानुनी रुपमा नियुक्त गरिएकाले बदर माग गरेका छन् ।

    उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

     

     

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १४:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij