Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बजेट तयारी

अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिँदै मन्त्रालय प्रवेशमा कडाइ

अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिँदै मन्त्रालय प्रवेशमा कडाइ


  • 2.9K
    Shares

    अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिँदै मन्त्रालय प्रवेशमा कडाइ

    काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

    ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् भने अहिले तयारीका कार्यहरु जारी  रहेका छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका छ ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने भएका छन् । 

     

    images
    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १३:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij