२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा १२२ , ललितपुरमा २२३ र काठमाडौं उपत्यकामा १५६७ गरी काठमाडौं उपत्यकामा १९ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij