Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रीमतीको हत्या गरेर १० महिने छोरीसहित फरार श्रीमान् पक्राउ, छोरीको अवस्था अझै अज्ञात

श्रीमतीको हत्या गरेर १० महिने छोरीसहित फरार श्रीमान् पक्राउ, छोरीको अवस्था अझै अज्ञात


  • 3.2K
    Shares

    श्रीमतीको हत्या गरेर १० महिने छोरीसहित फरार श्रीमान्  पक्राउ, छोरीको अवस्था अझै अज्ञात
    images

    काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।

    श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

    अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए । स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन ।

    धनुषा प्रहरीले घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १४:०१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij