Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

साढे ३ करोडको दाँत कोट्याउने सिन्का आयात

साढे ३ करोडको दाँत कोट्याउने सिन्का आयात


  • 2.3K
    Shares

    साढे ३ करोडको दाँत कोट्याउने सिन्का आयात

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे ३ करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ । 

    भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

    विभागको अनुसार १० महिनामा आयात भएको दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका छन् ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १२:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij