Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई नौ बुँदे ज्ञापनपत्र

लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई नौ बुँदे ज्ञापनपत्र


  • 2.2K
    Shares

    लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई नौ बुँदे ज्ञापनपत्र

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई लोडसेडिङ बन्द गर्न माग गर्दै नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    कमिटीले प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटेर उक्त ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले जानकारी दिएका छन् ।

    नेपालीको अनुसार नेपालको ऊर्जा क्षेत्रमा बिचौलियाहरूको प्रवेश लाई सहज हुने गरी बनाइएका नीति नियमहरू खारेज गर्नुपर्ने, अघोषित लोडसेडिङ गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने काम बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरण बन्द गर्नुपर्ने लगायत छन् । 

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - ०९:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij