Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखाको भिमसेनथापा गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

गोरखाको भिमसेनथापा गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु


  • 3.7K
    Shares

    • images
    गोरखाको भिमसेनथापा गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ४ निवासी बल बहादुर बि.क. को करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको छ।

    आज दिउँसो १ बजे घरबाट करिब १५० मिटर टाडा जंगलमा बाख्रा चराउन जाने क्रममा करेन्ट लागेर घटना स्थलमानै मृत्यु भएको हो।

    बिधुतको मेन लाइन बाट एनसेल टावर तर्फ लगेको नाङ्गो बिजुलीको तार भुइमा खसेर बिधुत चुहावट भैरेहेको र सामान्य बर्षा भैरहेको बेलामा करेन्ट प्रबाह भइ बल बहादुरको मृत्यु भएको भिमसेनथापा गाउँपालिका वडा नं ४ का अध्यक्ष धन बहादुर तामाङ्गले जानकारी दिए।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १६:३४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij