Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अनुगमन

त्रिवि विमानस्थल अध्यागमनमा अख्तियारको छापा

त्रिवि विमानस्थल अध्यागमनमा अख्तियारको छापा


  • 2.1K
    Shares

    • images
    त्रिवि  विमानस्थल अध्यागमनमा अख्तियारको छापा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

    केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

    थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १६:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij