Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं परिसरबाट भागे थुनुवा

काठमाडौं परिसरबाट भागे थुनुवा


  • 1.6K
    Shares

    • images
    काठमाडौं परिसरबाट भागे थुनुवा

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर श्वयम्भू वृत्तबाट म्याद थपका लागि लैजान ल्याइएका थुनुवा निशान परियार फरार भएका हुन्। 

    उनी फरार भएको सीसीटीभी फुटेजमा देखिएको छ। अभद्र व्यवहारमा म्याद थपका लागि ल्याइएको उनको हातमा हतकडी भने लगाइएको थिएन। 

    हतकडीबिनै उनी भद्रकालीतर्फ फरार भएको सीसीटीभी फुटेजमा देखिएको परिसरका एकजना अधिकारीले बताए। 

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १६:०६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij