Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

शिक्षा समिति बैठक

शिक्षा समितिको बैठक सुरू, के मा हुदैँछ छलफल ?

शिक्षा समितिको बैठक सुरू, के मा हुदैँछ छलफल ?


  • 3.1K
    Shares

    शिक्षा समितिको बैठक सुरू, के मा हुदैँछ छलफल ?
    images

    काठमाडौं । सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ ।  

    बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ ।

    बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् । 

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १५:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij