Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर सिफारिस समिति बैठक

गभर्नर सिफारिस समिति बैठक सुरू

गभर्नर सिफारिस समिति बैठक सुरू


  • 1.0K
    Shares

    • images
    गभर्नर सिफारिस समिति बैठक  सुरू

    काठमाडौं । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले बसिरहेको छ ।

    प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राखेका हुन् । दुई नेताको सहमतिसँगै गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको बताइएको छ ।

    अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । आजै साँझ बस्ने क्याविनेटले गभर्नर नियुक्ति टुंग्याउने तयारी छ ।

    उपप्रधान तथा अर्थमन्त्रीपौडेल संयोजक रहेको समितमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १५:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij