Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सेयर बजार उकालो लाग्दा ४९.०९ अंकको वृद्धि, सबै सूचक हरियाली

सेयर बजार उकालो लाग्दा ४९.०९ अंकको वृद्धि, सबै सूचक हरियाली


  • 1.7K
    Shares

    सेयर बजार उकालो लाग्दा  ४९.०९ अंकको वृद्धि,  सबै सूचक हरियाली

    काठमाडौं । सेयर बजार उकालो लाग्दा आज मंगलबार नेप्से उच्च अंकले वृद्धि भएको छ । आजको दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा कायम भएको छ ।

    कारोबार अवधिभर ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ भने यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

    २२९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ भने होटल एण्ड पर्यटन र विकास बैंक समूहमा लगानीकर्ता बढी आकर्षित देखिएका छन् ।

    6 share.JPG

    images
    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १४:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij