Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

खोप लगाउन लाइन बस्दाबस्दै कुटपिट : प्रहरीले एक जनालाई नियन्त्रणमा लियो

खोप लगाउन लाइन बस्दाबस्दै कुटपिट : प्रहरीले एक जनालाई नियन्त्रणमा लियो


  • 4.6K
    Shares

    खोप लगाउन लाइन बस्दाबस्दै कुटपिट : प्रहरीले एक जनालाई नियन्त्रणमा लियो

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रममा भएको कुटपिटमा एक जना घाइते भएका छन् । सोमबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएका हुन् ।

    प्रहरीले कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मानिसलाई महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

    सरकारले अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा कोभिड १९ संक्रमण विरुद्धको खोप लगाइरहेको छ । संक्रमण फैलिने दर बढ्दै जाँदा खोप लगाउने मानिसको सङ्ख्या पनि बढेर गएको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १४:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij