Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना


  • 1.8K
    Shares

    • images
    मन्त्रिपरिषद् बैठक बस्दै,  गभर्नर  नियुक्ति गर्ने सम्भावना

    काठमाडौं ।  आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । 

    सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिएका छन् । उक्त परिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताएका छन् ।

    मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने  भएको छ । गभर्नरमा तीन जनाको नाम सिफारिस गर्ने भएको छ । 

    कांग्रेस र  एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ०९:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij