Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनसरीका ३५ वर्षका पुरुष गोरखामा मृत भेटिए

सुनसरीका ३५ वर्षका पुरुष गोरखामा मृत भेटिए


  • 1.6K
    Shares

    • images
    सुनसरीका ३५ वर्षका पुरुष गोरखामा मृत भेटिए

    गोरखा ।  सुनसरी घर भई सहिद लखन गाउँपालिका-७ बस्ने ३५ वर्षका सुमन मगरको शव खोलामा डुबेको अवस्थामा शव भेटिएको छ। 

    आइतबार अपरान्ह ४ बजे मगरको शव बेलबोटेस्थित जुग्दी खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

    घटनाको बारेमा थप खोज, अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १९:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij