Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न फेरि दिए अनुमति

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न फेरि दिए अनुमति


  • 2.5K
    Shares

    • images
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न फेरि दिए अनुमति

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

    चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

    सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १४:४८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij