Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्राधिकरणले सूचनाबिना लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको विषय संसद्‍मा ध्यानाकर्षण

प्राधिकरणले सूचनाबिना लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको विषय संसद्‍मा ध्यानाकर्षण


  • 1.2K
    Shares

    प्राधिकरणले सूचनाबिना लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको विषय संसद्‍मा ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ ।

    प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् । 

    प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे ।

    images
    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ११:२४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij