Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सहकारी ठगी

रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


  • 1.2K
    Shares

    रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं । सूर्यसहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।  

    जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

    यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडी बढेको हो। 

    images
    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १५:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij