२०८२ फाल्गुण ३० गते शनिवार
कर्णाली । कर्णाली र सुदुरपश्चिम जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदी पर्यटकका लागि र्याफ्टिङको स्थल बन्दै गएको छ । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij