Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखा आरुघाटका खनाल मृत्त फेला

गोरखा आरुघाटका खनाल मृत्त फेला


  • 1.7K
    Shares

    • images
    गोरखा आरुघाटका खनाल मृत्त फेला

    काठमाडौं । उत्तरी गोरखाको आरुघाटका कृण्ण प्रसाद खनाल मृत्त फेला परेका छन् ।

    ४६ बर्षिय खनाल भिमसेन थापा गाउँपालिका–३ को ठुलो पाखा बस्ने स्थानमा आज मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    उनका अनुसार बसाइसराई गरेर चितवन बस्दै आएका उनी बिगत ८ महिना देखी आरुघाट गाउँपालिका–८ ढाडगाउँमा रहेकी आफ्नी बहिनी संगै बस्दै आएका थिए ।

    बाटोमा हिड्दै गरेका उनी आज बिहान लडेर ज्यान गुमाएको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए । 
    गोरखा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १४:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij