Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मलामी जाँदै गर्दा एक जनाको दुर्घटनामा मृत्यु

मलामी जाँदै गर्दा एक जनाको दुर्घटनामा मृत्यु


  • 778
    Shares

    मलामी जाँदै गर्दा  एक जनाको  दुर्घटनामा मृत्यु

    काठमाडौं । कञ्चनपुरमा मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु भएको छ।जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकीको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

    भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। 

    तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। राना सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त हवलदार थिए।

    images
    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १०:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij