Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भोलि रातिदेखि सुर्खेतमा निषेधाज्ञा

भोलि रातिदेखि सुर्खेतमा निषेधाज्ञा


  • 4.7K
    Shares

    भोलि रातिदेखि सुर्खेतमा निषेधाज्ञा

    सुर्खेत । सुर्खेतमा मंगलवार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि ९१४ गते० राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कोरोना भाईरस संक्रमण नियन्त्रण बाहिर जान थालेपछि निषेधाज्ञा गर्नुपरेको हो।

    सुर्खेतमा आउने दिनमा संक्रमण दर र अवस्था अनुसार निषेधाज्ञा बारे थप निर्णय लिने उनले बताए।

    हाल कर्णालीमा पीसीआर परीक्षण गरिएका मध्ये ८० प्रतिशत बढीमा संक्रमण पुष्टि भईरहेको छ। सुर्खेतमा मात्रै ३२९ जना संक्रिय संक्रमित रहेका छन् ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १२:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij