Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सोलुखुम्बुमा भूकम्पको धक्का

सोलुखुम्बुमा भूकम्पको धक्का


  • 2.1K
    Shares

    • images
    सोलुखुम्बुमा भूकम्पको धक्का

    काठमाडौं । सोलुखुम्बुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बुधबार साँझ ६ बजेर ११ मिनेटमा सोलुखुम्बुको छेक्साम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - २०:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij