Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१३.९६ अंकले सेयर बजार लाग्यो ओरालो

१३.९६ अंकले सेयर बजार लाग्यो ओरालो


  • 1.6K
    Shares

    • images
    १३.९६ अंकले सेयर बजार लाग्यो ओरालो

    काठमाडौं ।  निरन्तरता सेयर बजार ओरालो लाग्दै छ । आज पनि बजार दोहोरो अंकले घटेको छ । 

    आजको दिन बजार मापक परिसूचक नेप्से १३.९६ अंकले घटेर २६२०.२७ बिन्दुमा कायम भएको छ ।

    यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । ३१५ वटा धितोपत्रको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

    ६२ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ । कुल १३ उपसमूहमध्ये २ समूह मात्र बढ्यो भने बाँकी सबै राताम्मे बन्न पगेको छ ।

    31 share.JPG

     

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १४:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij