Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुई युवाले चिडियाखानाको रेडपान्डा चोर्ने प्रयास गरेपछि...

दुई युवाले चिडियाखानाको रेडपान्डा चोर्ने प्रयास गरेपछि...


  • 1.3K
    Shares

    दुई युवाले चिडियाखानाको रेडपान्डा चोर्ने प्रयास गरेपछि...
    images

    काठमाडौं । ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाभित्रबाट दुर्लभ रेडपान्डा चोरी गर्ने प्रयास भएको छ।

    ललितपुरस्थित सदर चिडियाखानाबाट मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको पाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

    मंगलबार साँझ रेडपान्डा चोरी गर्ने प्रयास भएको सीसीटीभी फुटेजमा देखियो उनले भने। उनका अनुसार रेडपान्डा चोरीका लागि दुई युवाले प्रयास गरेको पाइएको छ।  

    उनीहरू को हुन् भन्नेबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ। 

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १५:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij