Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

खेलकुद

क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा, ५ दिनअघि नै पठाएका थिए पत्र

क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा, ५ दिनअघि नै पठाएका थिए पत्र


  • 4.1K
    Shares

    क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा, ५ दिनअघि नै पठाएका थिए पत्र

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । उनले ५ दिन पहिले नै पत्र पठाएर नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने जानकारी गराइसकेको खुलेको छ।

    ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

    क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे । उनले निर्णय सम्झौता जुन महिनामा सकिनेछ ।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १४:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij