Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकारी क्वार्टरमा एकै परिवारका चार जनाको शव फेला

सरकारी क्वार्टरमा एकै परिवारका चार जनाको शव फेला


  • 5.8K
    Shares

    सरकारी क्वार्टरमा एकै परिवारका चार जनाको शव फेला

    भारतीय छत्तीसगढको महासमुन्द जिल्लाको बागबहारास्थित सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार  त्यहाँ एकै परिवारका चार जनाको शव फेला परेको हो। उनीहरूले सामूहिक आत्महत्या गरेको ठानिएको छ।

    घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

    मृत्यु हुनेहरूमा पटेवा प्रहरी चौकी अन्तर्गत पर्ने चिरको गाउँका पति वसन्त पटेल (४१), श्रीमती भारती पटेल (३८), छोरी सेजल पटेल (१२) र छोरा कियांश पटेल (४) छन्।

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १३:३९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij