Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण


  • 995
    Shares

    • images
    सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ ।  

    आज सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन माग गरेको हो  । 

    नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नु पर्ने छ । 

    नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्न निर्देशन दिएको छ ।  सूचीकृत कम्पनीले प्रविष्ट भएको विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - ११:३३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij