Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना कहर : मास्क नलगाई हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा

कोरोना कहर : मास्क नलगाई हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा


  • 5.1K
    Shares

    कोरोना कहर : मास्क नलगाई हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा

    काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ ।

    महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।

    बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सचेत गराइएको कलंकी महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij