Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 1.6K
    Shares

    ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानोभरी गाउँपालिका वडा नम्बर १० का ५० वर्षीय नरबहादुर ओली रहेका छन् ।

    सोमबार लुम्बिनी प्रदेश ०२—००१ च ०१७७ नम्बरको गाडी सानोभरी गाउँपालिका—१० का सिम्लीदेखि भित्रितर्फ जोड्ने सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

    गाडी ब्रेक फेल भएर सडकबाट खसेको थियो । दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषी पाठकले बताए ।

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १५:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij