Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गुणाकर भट्टलाई बाटो छेकेपछि विश्व पौडेललाई गभर्नर बनाउन देउवाको नयाँ प्रस्ताव

गुणाकर भट्टलाई बाटो छेकेपछि विश्व पौडेललाई गभर्नर बनाउन देउवाको नयाँ प्रस्ताव


  • 3.1K
    Shares

    • images
    गुणाकर भट्टलाई बाटो छेकेपछि विश्व पौडेललाई गभर्नर बनाउन देउवाको नयाँ प्रस्ताव

    डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि नेपाली काङ्ग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गभर्नरकाे रुपमा अगाडि सार्ने भएको छ।

    शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे भेटमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेका हुन्। 

    काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि त्यसको पुष्टि गरे। 'भट्टजीलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले नयाँ नाम दिनु परेको हो,' उनले भने, 'विश्व पौडेलको नाम अहिले नयाँ गभर्नरमा प्रस्ताव भएकाे हाे।' 

    तर, पौडेल अहिले गभर्नर सिफारिस समितिका सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सो समिति छोडेपछि समितिले पूर्णता पाएपछि मात्र उनको नाममा छलफल हुन सक्छ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - ०९:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij