Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पत्नी बलात्कारको आरोपमा वैदेशिक रोजगार कतारमा गएका समसुद्दीन इन्टरपोलमार्फत पक्राउ

पत्नी बलात्कारको आरोपमा वैदेशिक रोजगार कतारमा गएका समसुद्दीन इन्टरपोलमार्फत पक्राउ

  • 2.0K
    Shares

    पत्नी बलात्कारको आरोपमा वैदेशिक रोजगार कतारमा गएका समसुद्दीन इन्टरपोलमार्फत पक्राउ

    काठमाडौं । वैवाहिक बलात्कार मुद्दाका प्रतिवादीलाई प्रहरीले कतारबाट पक्राउ गरेको छ । पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका– ३१, बेलवाप्रसौनीका समसुदिन अन्सारी पक्राउ परेका हुन् ।

    पत्नी बलात्कारको मुद्दा लागेपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । केन्द्रीय प्रहरी सञ्जाल इन्टरपोलबाट रेडकर्नर नोटिश जारी भएपछि पक्राउ परेका हुन् ।

    उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १६:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij