Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक

भारत–पाकिस्तान तनावले नेपालीहरूको आवश्यक सुरक्षा र व्यवस्थापन अपनाउन सभामुखको रुलिङ

भारत–पाकिस्तान तनावले नेपालीहरूको आवश्यक सुरक्षा र व्यवस्थापन अपनाउन सभामुखको रुलिङ

  • 1.1K
    Shares

    • images
    भारत–पाकिस्तान तनावले नेपालीहरूको आवश्यक  सुरक्षा र व्यवस्थापन अपनाउन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए । 

    ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, सभामुखले सरकारलाई निर्देशन दिए ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १३:०१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij