Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

  • 2.5K
    Shares

    गभर्नर नियुक्तिमा हलो अड्किरहेको बेला देउवासँग छलफल लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ।

    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

    नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवाबीच छलफल भएको हो।

    छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

    images
    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १९:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij