Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भोलि ललितपुरमा स्थानीय बिदा

भोलि ललितपुरमा स्थानीय बिदा


  • 1.9K
    Shares

    • images
    भोलि ललितपुरमा स्थानीय बिदा

    काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ ।

    ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने कार्यक्रमका लागि महानगरले बिदा दिएको हो ।

    ‘नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्त्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको,’ महानगरले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १७:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij