Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जनआन्दाेलन घाेषणा

जेठ १५ देखि राजावादीले गर्‍यो अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जेठ १५ देखि राजावादीले गर्‍यो अनिश्चितकालीन जनआन्दोलनको घोषणा


  • 2.1K
    Shares

    • images
    जेठ १५ देखि  राजावादीले गर्‍यो  अनिश्चितकालीन जनआन्दोलनको घोषणा

    काठमाडौं । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । 

    बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।

    सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी छन् । 

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १३:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij