Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

 लघुवित्त पीडितहरूले आज सडक अवरुद्ध गरी नाच प्रदर्शन गर्दै, कहिले हुन्छ माग पुरा ?

 लघुवित्त पीडितहरूले आज सडक अवरुद्ध गरी नाच प्रदर्शन गर्दै, कहिले हुन्छ माग पुरा ?

  • 1.2K
    Shares

     लघुवित्त पीडितहरूले आज सडक अवरुद्ध गरी नाच प्रदर्शन गर्दै, कहिले हुन्छ माग पुरा ?

    काठमाडौं ।  लघुवित्त पीडितहरूले आज माइतीघर मण्डलाको मुख्य सडक अवरुद्ध गरेर नाच प्रदर्शन गरेका छन्।

    पीडितहरूले सरकारबाट कुनै पनि पहल नभएको भन्दै आन्दोलनमा रहेको उनीहरूले आज भने नाच प्रदर्शन गरेका छन्।

    पीडितहरूले शान्तिबाटिकाबाट र्‍याली गरेर माइतीघर मण्डलासम्म पुगी मुख्य सडक अवरुद्ध गरेको थिए भने गीत बजाएर रमाइलो गर्दै पीडितहरूले सडकमा विरोध  प्रदर्शन गरिरहेका छन्। 

    images
    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १०:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij