२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij