Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्षको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्षको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

  • 2.2K
    Shares

    नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्षको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । 

    बैङ्कका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाउनु भएको हो ।

    कामु गभर्नर तिम्सिनाले देशको विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएकी छिन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन् ।  

    images
    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १५:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij