Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप

पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप


  • 1.6K
    Shares

    • images
    पर्वतको पार्टी कार्यालयमा  युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप

    काठमाडौं ।  नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता र कार्यकर्ताबिच झडप भएको छ ।

    झडपमा गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् ।

    पौडेलको शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ । गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको जानकारी भएको छ ।

    गिरी पक्षले अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । 

     

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १३:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij