Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बाथरुममा लड्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

बाथरुममा लड्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते


  • 1.9K
    Shares

    बाथरुममा लड्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

    माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन्। 

    खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्।

    ‘बाथरुमा लडेर उहाँ सामान्य घाइते हुनु भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘त्यस्तो ठूलो चोट केही लागेको छैन।’ 

    घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन्।

    images
    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ०७:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij