२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बागमति प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार भोलीको दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij