Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निरन्तर ओरालो लाग्यो नेप्से, कति भयो कारोबार ?

निरन्तर ओरालो लाग्यो नेप्से, कति भयो कारोबार ?


  • 2.1K
    Shares

    • images
    निरन्तर ओरालो लाग्यो नेप्से,  कति भयो कारोबार ?

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा बन्द भएको छ । 

    यसदिन ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको छ ।आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । 

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । 

    22share.JPG

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १४:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij