Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भोलि सार्वजनिक बिदा, जेठमा पनि एकदिन बिदा थपियो

भोलि सार्वजनिक बिदा, जेठमा पनि एकदिन बिदा थपियो


  • 21.1K
    Shares

    • images
    भोलि सार्वजनिक बिदा, जेठमा पनि एकदिन बिदा थपियो

    काठमाडौं । मधेश प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘

    चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी ९सीता जयन्ती०का दिनमा धेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

    त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधवार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १६:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij